शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बिहिबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सामाजिक सञ्जालले ल्याउँछ आत्मदाहको वेभ?

सार्वजनिक स्थानमा आत्मदाह गर्नु र त्यस्ता घटनाको शैलीसमेत सामाजिक सञ्जालमा छरपस्ट हुनुले आत्महत्या गर्ने सोच बनाएकालाई झनै साहस दिन सक्छ। आत्महत्याको शैलीबारे सामाजिक सञ्जालमा बढाइचढाइ प्रचार भइरहँदा त्यही प्रक्रिया अपनाएर...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

एक साताभित्र सडक छेउछाउका व्यवस्थित गर्न ललितपुर महानगरको आग्रह

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमलाई सडक छेउछाउमा राखेका तारलाई व्यवस्थित गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

अछाममा एक जना मृत फेला

अछाममा एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

टेलिकममा कर्मचारीका लागि दरखास्त माग

नेपाल टेलिकमले विभिन्न तहमा कर्मचारीका लागि दरखास्त माग गरेको छ। टेलिकमले आज सूचना जारी गर्दै १३ तहमा दरखास्त माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सन्दीप लामिछानेको मुद्दाको पेसी आज

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कञ्चनपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो कर्मचारी

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सैनामैनामा बेहुलाबेहुली सवार कार दुर्घटना

रुपन्देहीको सैनामैनामा बेहुला बेहुली चढेको कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग्यो इन्जिनियर

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्जिनियर र सब-इन्जिनियर माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

हात्तीको आक्रमणबाट मकवानपुरमा एक पुरुषको मृत्यु

जंगली हात्तीको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

कालिमाटीमा कति छ तरकारी तथा फलफूलको मूल्य?

शुक्रबार काठमाडौंमा अंगुर कालोको अधिकतम मूल्य २०० रुपैयाँ प्रतिकिलो रहेको छ भने हरियो अंगुरको मूल्य १४० रुपैयाँ रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

यू-१९ विश्वकप छनोटका लागि आज नेपालले सिंगापुरविरुद्ध खेल्दै

आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल बिहान १०:४५ देखि सुरु हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक, राष्ट्रपतिका विषयमा प्रष्ट धारणा बनाउने

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२:३० बजेका लागि बोलाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

देउवा निवासमा कांग्रेस शीर्ष नेताको बैठक बस्दै

राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

आज एमालेले सचिवालय बैठकले राष्ट्रपति उम्मेदवार बारे निर्णय गर्ने

नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९