सोमबार, असार २९, २०८३

टेलिकममा कर्मचारीका लागि दरखास्त माग

नेपाल टेलिकमले विभिन्न तहमा कर्मचारीका लागि दरखास्त माग गरेको छ। टेलिकमले आज सूचना जारी गर्दै १३ तहमा दरखास्त माग गरेको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- नेपाल टेलिकमले विभिन्न तहमा कर्मचारीका लागि दरखास्त माग गरेको छ। टेलिकमले आज सूचना जारी गर्दै १३ तहमा दरखास्त माग गरेको छ।

उपप्रबन्धक १, वरिष्ठ इन्जिनियर २, वरिष्ठ लेखा अधिकृत १, टेलिकम इन्जिनियर ५, टेलिकम इन्जिनियर कम्प्युटर २, टेलिकम इन्जिनियर इलेक्ट्रिकल १, इन्जिजियर सिभिल १, सहायक लेखा अधिकृत ३, सहायक प्रशासन अधिकृत २, सहायक व्पापार अधिकृत २, टेक्निसियन ६, सहायक ७ र जुनियर टेक्निसियन ९ जना माग गरिएको छ।

पद अनुसार योग्यता भएकाले दरखास्त दिन सक्ने प्रावधान छ।

प्रकाशित: Feb 24, 2023| 09:57 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।