आइतबार, वैशाख १३, २०८३

हात्तीको आक्रमणबाट मकवानपुरमा एक पुरुषको मृत्यु

जंगली हात्तीको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको ज्यान गएको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

National life
kumari

हेटौंडा- जंगली हात्तीको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको ज्यान गएको छ। 

बकैया गाउँपालिका वडा नम्बर ५ पावस निवासी ५० वर्षका सन्तलाल माझीको हात्तीको आक्रमणमा परी ज्यान गएको हो।

बाख्रा ब्याएको र पाठापाठीलाई दुध खुवाउन गोठमा जाँदा केही समय अघि जंगली हात्तीले उनलाई आक्रण गरी घाइते बनाएको थियो। गम्भीर घाइते माझीलाई उपचारको लागि हेटौँडा ल्याइएकोमा हेटौंडा अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: Feb 24, 2023| 08:35 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।