आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग्यो इन्जिनियर

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग्यो इन्जिनियर

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्जिनियर र सब-इन्जिनियर माग गरेको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्जिनियर र सब-इन्जिनियर माग गरेको छ।

National life

सिभिल इन्जिनियर उपसमूह जनरलतर्फ ८ जना र बी.एन्ड आर्कतर्फ ६ जना माग गरिएको मन्त्रालयले जनाएको छ। सब-इन्जिनियर हाइवे उपसमूहतर्फ २४ जना माग गरिएको छ।

मन्त्रालय र काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा सञ्चालित विभिन्न योजना तथा आयोजनाका लागि इन्जिनियर र सब-इन्जिनियर आवश्यक परेकोले माग गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

एक साताभित्र इच्छुक उम्मेदवारले मन्त्रालयमा दरखास्त दिन सक्नेछन्।

प्रकाशित: Feb 24, 2023| 08:45 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।