शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आज एमालेले सचिवालय बैठकले राष्ट्रपति उम्मेदवार बारे निर्णय गर्ने

आज एमालेले सचिवालय बैठकले राष्ट्रपति उम्मेदवार बारे निर्णय गर्ने

नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

National life

काठमाडौं- नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ।

बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बताइएको छ।  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने अजेन्डालाई प्राथमिकता राखेर बैठकले निर्णय गर्ने छ।

सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले र प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने छन्।

प्रकाशित: Feb 24, 2023| 07:33 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...