आइतबार, वैशाख १३, २०८३

अछाममा एक जना मृत फेला

अछाममा एक जना मृत फेला परेका छन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

National life
kumari

अछाम- अछाममा एक जना मृत फेला परेका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने ५२ वर्षीय दाने कामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। उनी आफ्नै घरबाट करिब १ सय मिटर टाँढा नाउलो भन्ने ठाँउमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 24, 2023| 10:06 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।