शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'ए' डिभिजन लिगको उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित

सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

पर्यटकीयस्थलमा फोरजी सेवा : स्वदेशी तथा विदेशी पर्यटकलाई सहज

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

पिएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लग्ने

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लग्ने
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

डिशहोम ग्राहकलाई इन्टरनेटको नयाँ प्रविधि

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगहरूलाई निर्देशन

औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

लिटरमा २० रुपैयाँ बढ्यो दूधको मूल्य

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

पर्वतमा चितुवा मर्‍यो

पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

एम्बुलेन्समा जिपिएस जडानको गति किन सुस्त?

हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता छन्। यीमध्ये ६५५ मात्रै जिपिएस प्रणालीमा दर्ता भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

सुरु भयो 'ए' डिभिजन लिग [तस्बिरहरु]

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

प्रादेशिक आयुर्वेद चित्सिालय धनगढीमा बढ्दै सेवा ग्राही

प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक बमले हरेक पालिकामा आयुर्वेद औषधीको शाखा विस्तार गर्ने योजना रहेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

अर्घाखाँची र पर्सामा दुई जना मृत भेटिए

उता पर्सामा पनि एक वृद्ध मृत फेला परेका छन्। जिल्लाको जिराभवानी गाउँपालिका–१ बलवा बस्ने ६० वर्षीय नवि मियाँ स्थानीय चमरी खोलामा मृत अवस्थामा फेला परेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

मस्तिष्क मृत्यु भएकाबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

सवारी दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी युवतीबाट दुई पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो भने अर्का पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

नेपालले पायो १८० रनको लक्ष्य

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

सीतापाइलामा खुल्यो सीके सिनेमाज् 

१२ करोड लगानीमा निर्माण भएको हलमा ७.१ डल्बी एटमस ध्वनि प्रणाली जडान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

राष्ट्रपतिमा भोट माग्दै लोसपा कार्यालय पुगे नेम्बाङ

सचिव योगेश भट्टराई र सांसद भगवती चौधरीसहितका नेतालाई सँगै लिएर राष्ट्रपतिमा भोट दिन आग्रह गर्दै नेम्बाङ लोसपा मुख्यालय बबरमहल पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

कांग्रेस नेतृत्वको गठबन्धन धरापमा पर्दैन : गगन थापा

आठ दल एकै ठाउँ भएकाले एमालेले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई बोकेर दलका मुख्यालय धाए पनि केही हात नपर्ने नेता थापाको दाबी। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९