NadaNada
बिहीबार, भदौ ५, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जोकोबीचलाई रोक्ने कोही छ अष्ट्रेलियन ओपनमा?

ओपनमा विश्व वरियताका शीर्ष १० भित्र रहेका दुई खेलाडी मात्र बचेका छन्। क्वार्टरफाइनलका खेल बाँकी रहेको प्रतियोगितामा यो निकै नौलो अवस्था हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
अवैध रुपमा भित्र्याएको भारतीय मल बारामा छ्यापछ्याप्ती

सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्यापछ्याप्ती भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
पूर्ण खोप घोषित जिल्लामै दादुरा प्रकोप ! खोप लगाउन जाँदा अभिभावकले नै लुकाउँछन् बालबालिका

दुई वर्षअघि ८१ प्रतिशत बालबालिका खोपको दायरा आएको दाबीसहित बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिए पनि त्यसपछि खोप लगाउने अभियानमा हेलचेक्र्याइँ गरिँदा दादुरा प्रकोप फैलिएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
२०८१ मा पूरा होला काठमाडौं–तराई मधेस द्रुतमार्ग?

नेपाली सेनाले निर्माण जिम्मा लिएको ७२.५ किमि लामो काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब १९ करोड बढी रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
सवारीसाधनलाई विलासिताका वस्तुमा राखिएको विषयमा छलफल गर्न अर्थमन्त्री तयार

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीको समस्याबारे अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा नाडालाई बोलाएर त्यसबारे छलफल गरिने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
काठमाडौंदेखि चित्लाङसम्म एओजी नाइट राइड

काठमाडौंदेखि चित्लाङसम्म एओजी नाइट राइड

कम्पनीका अनुसार यात्रामा राइडरहरुले विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

उक्त तालिम माघ ६ गते देखी ८ गते सम्म मधेश प्रदेशको बिरगंज स्थित होटल क्लार्क रिसोर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
एनसेल र शिक्वेलको सूचना प्रविधि लक्षित ह्याकाथन

‘ह्याकिंग फर ह्युम्यानिटी’ थिमको ह्याकाथन माघ २७–२९ मा आयोजना हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेलको कर्मचारी सञ्चय कोष भवनमा

बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
एकीकृत समाजवादीमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
हुन्डाईको अल-न्यु भेन्यु नेपाली बजारमा, सुरुवाती मूल्य ४० लाख

भेन्युको पहिलेका भेरियन्टहरू ग्राहकहरुको रोजाइ बन्न सफल भएका कारण नयाँ भेन्यु पनि नेपाल ल्याइएको कम्पनीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
भूकम्प अपडेट: एकजनाको मृत्यु, सात घर भत्किए

घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
'अलबिदा' भन्दै फेसबुकमा यस्तो लेखेका थिए आत्मदाहको प्रयास गरेका आचार्यले

आचार्यको अवस्था गम्भीर रहेको अस्पतालको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
ठूला दलका नेता राजा भएपछि संसद्को गरिमा धुलिसात् : सीके राउत

ठूला दलका नेताहरू जनप्रतिनिधि थलोमा राजाजस्तै गरेर आउने र तुरुन्तै फर्किहाल्ने प्रवृत्तिले संसद्को गरिमामा ठेस पुगेको राउतको टिप्पणी।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
ओखलढुंगादेखि सल्यानसम्म सातजना मृत फेला

ओखलढुंगादेखि सल्यानसम्म सातजना मृत फेला

देशका विभिन्न स्थानमा गरी मंगलबार सातजना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
विश्वका १०६ बढी मुलुकमा पढ्छन् १ लाख २२ हजार नेपाली विद्यार्थी

विदेश जाने विद्यार्थीलाई स्वदेशमै अड्याउन विश्वविद्यालय विधेयक ल्याइएको शिक्षामन्त्री खनालको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो : शिक्षामन्त्री खनाल

राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
संसद् भवन अगाडि आत्मदाहको प्रयास

संसद् भवन अगाडि आत्मदाहको प्रयास

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन्।