NadaNada
शुक्रबार, भदौ ६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष विक र २१ वर्षीय जीवन विक रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
व्यावसायिक असफलतामा अप्रिय निर्णय नलिन उद्योग संगठन मोरङको अपिल

व्यावसायिक असफलतामा अप्रिय निर्णय नलिन उद्योग संगठन मोरङको अपिल

इलामका व्यवसायी प्रेमप्रसाद आचार्य र विराटनगरका व्यवसायी मोहन न्यौपानेको घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको उद्योग संगठन मोरङले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
माओवादी उपाध्यक्षमा मनोनीत हुँदै अग्नि सापकोटा

माओवादी उपाध्यक्षमा मनोनीत हुँदै अग्नि सापकोटा

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बसिरहेको माओवादीको स्थायी कमिटी बैठकले सापकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
रक्षामन्त्री उप्रेतीले गरे फास्ट ट्रयाक निरीक्षण

रक्षामन्त्री उप्रेतीले गरे फास्ट ट्रयाक निरीक्षण

मन्त्री उप्रेतीले आयोजनामा भइरहेका काम–कारबाही र प्रगतिबारे जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
पारालैंगिक महिलाको लुक्समा देखिए नाजिर

पारालैंगिक महिलाको लुक्समा देखिए नाजिर

सरस्वती पूजा अवसरमा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई १५ वैशाखदेखि प्रदर्शनमा ल्याइने जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने

नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने

मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण भएका अवैध टहरा भत्काउन पटक पटक सार्वजनिक सूचना निकाल्यो। तर, यसलाई सम्बन्धित् पक्षले भने अस्वीकार गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
विश्वासको मत दिएर प्रचण्डको परीक्षण : कांग्रेस प्रवक्ता महत

विश्वासको मत दिएर प्रचण्डको परीक्षण : कांग्रेस प्रवक्ता महत

सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेरै कांग्रेसले सरकारको समर्थन गरे पनि समर्थनको अर्थ बेअर्थ भएको नेता महतको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
नेकपा एसमा महासचिवको बागडोर सम्हाल्दै घनश्याम, वामदेवलाई पनि भित्र्याउने तयारी

नेकपा एसमा महासचिवको बागडोर सम्हाल्दै घनश्याम, वामदेवलाई पनि भित्र्याउने तयारी

नेकपा एसले हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भुसाललाई महासचिव बनाउने तयारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
सबैको लघुवित्तद्वारा १८ प्रतिशत बोनस वितरणको घोषणा

सबैको लघुवित्तद्वारा १८ प्रतिशत बोनस वितरणको घोषणा

सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
स्वाभिमान लघुवित्तको लाभांश घोषणा

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
८० लाख विद्यार्थीको शैक्षिक स्तर सुधार्न संरचनागत परिवर्तन अपरिहार्य : शिक्षामन्त्री खनाल

८० लाख विद्यार्थीको शैक्षिक स्तर सुधार्न संरचनागत परिवर्तन अपरिहार्य : शिक्षामन्त्री खनाल

पढाइ सुरु भएको १० महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिना बित्दासमेत नतिजा सार्वजनिक नगर्ने परिपाटी सुधारका लागि प्रयास थालिसकेको शिक्षामन्त्रीको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
हनुमानढोकामा वसन्त श्रवण [फोटो फिचर]

हनुमानढोकामा वसन्त श्रवण [फोटो फिचर]

वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
राष्ट्रपतिले गरिन् वसन्त श्रवण

राष्ट्रपतिले गरिन् वसन्त श्रवण

सरस्वती पूजा अर्थात् वसन्ती पञ्चमी अवसरमा राष्ट्रप्रमुखले नासलचोक पुगेर वसन्त श्रवण गर्ने परम्परा छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
सुर्खेतमा पनि भेटिए पाँच दादुरा संक्रमित

सुर्खेतमा पनि भेटिए पाँच दादुरा संक्रमित

सुर्खेतमा पनि पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
हिमपातले जुम्लाको हवाई सेवा अवरुद्ध

हिमपातले जुम्लाको हवाई सेवा अवरुद्ध

तीन दिनदेखिको हिमपातका कारण जुम्लामा हवाई सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
छोटी भन्सार पुनःस्थापना नहुँदा गुम्दै राजस्व

छोटी भन्सार पुनःस्थापना नहुँदा गुम्दै राजस्व

रुपन्देहीमा द्वन्द्वका बेला विस्थापित सातमध्ये ६ वटा छोटी भन्सार सञ्चालनमा आउन नसक्दा अवैध व्यापारले प्रश्रय पाउँदै।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९