शनिबार, भदौ ६, २०८३

भेरी नदीको बेलिब्रिज भाँच्चिदा चार जनाको ज्यान गयो

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

जाजरकोट- भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा  निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ। 

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए।

मृतकको सनाखत भने खुलेको छैन।

प्रकाशित: Apr 20, 2023| 14:32 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्