मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झापामा पोथी हात्ती मृत भेटियो

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

एकदिवसीय विश्वकप छनोट खेल्ने टोलीमा सन्दीप पनि

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

धनगढीमा पूर्वराजा ज्ञानेन्द्र- नयाँ नेपाल भनेको यही हो?

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

ढाकाकुमारको रिट 'हेर्न नभ्याइने'मा

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

लुम्बिनीमा तीन मन्त्री थपिए

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

नेपालमा सुपथ मूल्यमा स्मार्टफोन उपलब्ध गराउँदै रियलमी

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

सानिमा बैंकको शाखा लमजुङको बेसीशहरमा

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली मस्यौदा समितिको पहिलो बैठक

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

जसपा संसदीय दलको नेता चुनिए उपेन्द्र यादव

यसअघि अशोक राई छँदाछँदै उपेन्द्रले उपराष्ट्रपति बन्नुअघि  रामसहायलाई संसदीय दलको नेता बनाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

ठगहरुको राज अन्त हुने दिनको पर्खाइ

आजकल सोचेजस्तो जिन्दगी सिनेमामा पनि देख्न पाइँदैन। यो घटनाले स्नानगारमा सबै नांगा देखिन थालेका छन्। यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको साख गिराउने काम हुँदैछ भने देशभित्र सरकार र प्रहरी प्रशासनप्रति जनविश्वास...
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

इच्छामनकामना गाउँपालिका–६ को ३ नम्बर पुलमा माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको जमघट

पछिल्लो समय केन्द्र्रले अधिकार नदिँदा हात बाँधेर बस्नुपरेको र विकास निर्माणमा बाधा परिरहेको बताएर प्रदेश सरकार जनआलोचनाबाट उम्किँदै आएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

भारतले बनायो १०० घण्टामा १०० किलोमिटर ६ लेन सडक

नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

जनयुद्ध शब्दलाई लिएर प्रतिनिधिसभामा एमाले-माओवादी नेताबीच घोचपेच

कांग्रेसलाई इतिहास नभुल्न र लोकतन्त्रलाई जनयुद्धसँग साटासाट नगर्न एमाले नेताको सुझाव, माओवादी नेताको प्रतिवाद। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

१२ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

चालू आवको १० महिने अवधिमा नेपालको व्यापार घाटा गत वर्षभन्दा १५.८५ प्रतिशतले घटेको विभागको तथ्यांक छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०

शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध तीन किसिमको मुद्दा चलाउन प्रहरीको राय

यो प्रकरणमा ३३ जनाको संलग्नता देखिएकोमा १६ जना प्रहरी नियन्त्रणमा छन् बाँकी १७ जना फरार छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ८, २०८०