बिहीबार, कात्तिक २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

७ कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स

बोर्ड सञ्चालक समिति बैठकले पूर्वाधार तयार गरेर स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

सिंहदरबार अगाडिका अवैध संरचनामा चल्यो महानगरको डोजर

महानगरले सिंहदरबारको पश्चिम गेट अगाडि पुलमुनि रहेका रेस्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

२८औं पटक सगरमाथा आरोहण गरेर कामीरिताको विश्व कीर्तिमानी रेकर्ड 

आरोही कामीरिताले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

मधेस प्रदेश सरकारमा कांग्रेसको ‘इन्ट्री’, एमाले सभामुख हटाउन माग

संघीय सरकारमा दस दलीय गठबन्धनको आविष्कारक कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

राजनीतिक दलका हिसाबकिताबमाथि शंका देखिएपछि आयोगले महालेखाबाट माग्यो विशेषज्ञ

राजनीतिक दलले बुझाएको आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदन शंकास्पद देखिएपछि महालेखाका विशेष कर्मचारीबाट लेखापरीक्षण गराउने निर्णयमा आयोग पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

भीमफेदी कारागारका कैदीबन्दीमा झाडापखाला संक्रमण

कारागारमा एक जनाबाट सुरु भएको झाडापखाला संक्रमण विस्तारै अन्यमा पनि सरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

रास्वपाको संगठन ७४ जिल्लामा

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

एमसीसीको प्रसारणलाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

नेपाल प्रहरीका २२ एसपीको पदस्थापन [सूचीसहित]

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

संघीयता स्वीकार्न नसकिरहेको एमाले 

एमालेलाई संघीयताप्रति अरुची किन हो ? यो कुरा राम्रोसँग बुझ्न सकिएको छैन। तर एमाले जस्तो जिम्मेवार दलले आन्दोलन र संविधानको विरुद्ध गएर संघीयताको विरोध गर्दा द्वन्द्वको बिजारोपण हुने निश्चित छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

यस्तो छ आजको राशिफल [२०८० जेठ ९ गते]

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

जनप्रतिनिधिको एक वर्षः कति पूरा भए त आश्वासन ?

नागरिक विश्वस्त हुनेगरी जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै विगतका र अहिलेका नेतृत्वले गरेको कामको  तुलना गर्दा खासै फरक नभएको आवाज पनि उठ्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

दाङको सदरमुकाम घोराही बजार र आसपासको दृश्य

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

मकवानपुरको नयाँगाउँमा निर्माण गरिएको आलु-काउली

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

जुम्लामा किसानले लगाएको जौ खेती

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

विपद् उद्धार अभ्यास गर्दै नेपाली सेना

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

हावा लागेको समयमा सुपोमा गहुँ केलाउँदै एक महिला

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

जनकपुरको रामपुरमा रहेको नोचा पोखरी

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

अनुसन्धानका लागि लगाइएको मकै बाली

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०