मंगलबार, भदौ २, २०८३

अनुसन्धानका लागि लगाइएको मकै बाली

 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनमा अनुसन्धानका लागि लगाइएको मकै बाली।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले अनुसन्धानबाट बढी उत्पादन लिन सकिने विभिन्न १६ जातका मकैबाट वार्षिक ३० टन भन्दा बढी मकैको बीउ उत्पादन गर्ने  गर्छ।  तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: May 23, 2023| 05:01 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्