जुम्लाको चन्दननाथ नगरपालिका-५ का कृषकले लगाएको जौ खेती। पाक्न थालेको सो जौ काटेपछि यहाँका किसानले मार्सी धान खेती गर्छन्। तस्बिर : विजय रावत/रासस