बिहीबार, साउन २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जयतु संस्कृतम् दिवस मनाइँदै

१ असार २००४ मा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध आन्दोलन गरेको सम्झनामा दिवस मनाइँदै आएको हो।  
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालन

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

खानेपानीको सास्ती

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

समाजवादी मोर्चा निर्माणमा बाबुराम–प्रचण्ड एकमत, माधव नेपाल पनि जोडिए

समाजवादी मोर्चाका योजनाकार बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा समाजवादी मोर्चा बनाएर टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याइछाड्ने प्रण।
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

तुलसीपुरमा जिप दुर्घटना, ६ जना गम्भीर घाइते

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

प्रधानन्यायाधीशमा अनुमोदित भए हरिकृष्ण कार्की

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नियुक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

थुनिएलान् नक्कली शरणार्थी प्रकरणका खलनायकहरू? फैसला आउँदै

अदालतले १८ आरोपितलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे आदेश जारी गर्नेछ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

विपद् कोषमा ६ अर्ब बढी मौज्दात

कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा  ३ अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

प्रधानन्यायाधीशमा सिफारिस कार्कीसँग सांसदहरूको सवालजवाफ

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

मोदीको भ्रमणलाई किन उच्च महत्व दिँदैछ अमेरिका?

आफूलाई मात्रै 'सुपरपावर' दाबी गरिरहेको अमेरिकाका लागि चीन चुनौती देखिएपछि बेइजिङलाई काउन्टर गर्नका लागि वाशिङ्टनका लागि नयाँ दिल्ली अपरिहार्य सहयोगीको रूपमा हेरिन थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

डोजरको रजगजले नासियो जल

मुहान सुक्न थालेपछि खानेपानीको समस्या बढ्दै गएको छ। खानेपानीको पर्याप्त सुविधा नभएका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

मेवाः कति फाइदा, कति बेफाइदा?

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

आज मधेस प्रदेशको बजेट सार्वजनिक हुँदै

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

यस्तो छ आजको राशिफल [२०८० असार १ गते]

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

महलाई पर्यटनसँग जोड्दै दगाम

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

बर्खालाई दाउराको जोहो

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

भीर मौरीलाई भीरकै पीर...

नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०