शनिबार, साउन ३०, २०८३

सोलेडाँडामा भेडा चराउँदै स्थानीय

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलाका युवा भेडापालक किसान २५ वर्षीय सिजन छन्त्याल सोलेडाँडाको वनमा भेडा चराउँदै। उनको १०५ वटा भेडा छन्। तस्बिर : खेमराज गौतम/रासस
 

प्रकाशित: Jun 07, 2023| 04:31 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्