अख्तियारले बाटो खन्दा रकम खाने ११ र मधेस प्रदेशका आठ जिल्लामा सहकारी तालिम सञ्चाजन नगरी सरकारी पैसा खाने प्रदेश सहकारी मन्त्रालयको गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा...
आजै सिंहदबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको निधनप्रति दुःख तथा समवेदना प्रकट गर्दै राजकीय सम्मानसहितको अन्तिम बिदाइ गर्ने निर्णय गरेको थियो।
सीताको अन्तिम संस्कारका लागि विभिन्न राजनीतिक दलका नेता, उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारीलगायत सर्वसाधारण नागरिकको पशुपति आर्यघाटमा बाक्लो भीड देखिन्थ्यो।
सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० मा अवस्थित सानो साथी किन्डर गार्टेन मन्टेश्वरीका सञ्चालकसहित तीन जना प्रहरी नियन्त्रणमा।