बिहीबार, असार ४, २०८३

जेसिबीले ठक्कर दिँदा बालकको मृत्यु

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट १४ वर्षीय सुनिल घर्तीको मृत्यु भएको हो। 
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०
National life
Shivam cement

बागलुङ–बागलुङको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका १४  वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।

प्रकाशित: Jul 11, 2023| 11:09 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्