बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • लुक्लाबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर बेपत्ता

लुक्लाबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर बेपत्ता

पौने ११ बजे काठमाडौं अवतरण हुनुपर्ने हेलिकोप्टर अहिलेसम्म सम्पर्कमा नआएको त्रिवि विमास्थलका प्रवक्ताद्वारा पुष्टि।
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०
National life
Shivam cement

काठमाडौं– सोलुको लुक्लाबाट काठमाडौंका लागि बिहान १० बजे उडान भरेको मनाङ एयरको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलले जनाएको छ।

पौने ११ बजे काठमाडौं अवतरण हुनुपर्ने हेलिकोप्टर अहिलेसम्म सम्पर्कमा नआएको त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँच विदेशी नागरिक थिए।

९एनए–एमभी कलसाइनयुक्त हेलिकप्टर बिहान १० बजे सम्पर्कविहीन भएपछि खोजी जारी रहेको मनाङ एयरले बताएको छ।

प्रकाशित: Jul 11, 2023| 11:19 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्