घोराही सिमेन्टको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समय थप्न मागिएपछि बोर्डले निष्कासन स्थगन गरेको हो।
३० जेठको मन्त्रिपरिषद् बैठकले चलाउने कुटपिट गर्ने कांग्रेस कार्यकर्ता आचार्यलगायतको ज्यान मार्ने उद्योगविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयपछि त्यसको विरोधमा अदालत परिसर पुगेका बेला उनी पक्राउमा परेका हुन्।
आदिपुरुष निर्माण कम्पनी सुपर क्यासेट्सले महानगरका मेयर बालेन र चलचित्र विकास बोर्डसँग फिल्ममा समावेश संवादले नेपाली मनलाई चित्त दुखाएकामा माफी मागेको हो।