शनिबार, साउन ३१, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


क्यानले निलम्बन गर्‍यो नेपाल एयरलाइन्सका दुई पाइलट

क्यानले निलम्बन गर्‍यो नेपाल एयरलाइन्सका दुई पाइलट

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको फेला परेपछि नेवानिका दुई पाइलट क्यानको निलम्बनमा परेका  हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
गाउँघरका चौतारीमा सित्तैमा इन्टरनेट

गाउँघरका चौतारीमा सित्तैमा इन्टरनेट

रम्भाको १ नम्बर वडा कार्यालयले गर्मीयाममा दिउँसोको समय शीतल छहारी चौतारीमा बस्ने स्थानीय तथा बटुवालाई इमेल, इन्टरनेट सुविधा निःशुल्क दिन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
फेवातालमा ड्रागन बोट रेसको रौनक

फेवातालमा ड्रागन बोट रेसको रौनक

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन्...
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
११ महिनामा १४ खर्ब ८० अर्बको विदेशी वस्तु आयात

११ महिनामा १४ खर्ब ८० अर्बको विदेशी वस्तु आयात

सरकारले ठूलो परिणाममा आयात बढेसँगै वैदेशिक व्यापार घाटा वार्षिक बजेट आकारभन्दा ठूलो बनेपछि आयात नियन्त्रणको नीति लिए पनि ११ महिने आयात तथ्यांकले देखाएन सुधार।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
ओखलढुंगाको पहिरोमा एकै परिवारका चारजनाको मृत्यु

ओखलढुंगाको पहिरोमा एकै परिवारका चारजनाको मृत्यु

अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुईजनाको समेत शव भेटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
रुसको पक्षमा युद्ध लडिरहेका नेपाली युवाबारे प्रधानमन्त्रीसँग मागियो जवाफ 

रुसको पक्षमा युद्ध लडिरहेका नेपाली युवाबारे प्रधानमन्त्रीसँग मागियो जवाफ 

संयुक्त राष्ट्रसंघमा नेपालले युक्रेनको पक्षमा मतदान गरिसकेको अवस्थामा रुसी सेनामा भर्ती भएर नेपाली युवा लडाइँमा संलग्न भएकोबारे सरकारसँग सांसदले जवाफ मागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
धादिङमा पल्टियो भारतीय यात्रुवाहक बस, एक जनाको मृत्यु, १९ घाइते

धादिङमा पल्टियो भारतीय यात्रुवाहक बस, एक जनाको मृत्यु, १९ घाइते

एआर०६ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
पालैपालो कुर्सी साटासाटको बदला मिलीजुली सरकार निर्माणमा जुट्न बाबुरामको प्रस्ताव

पालैपालो कुर्सी साटासाटको बदला मिलीजुली सरकार निर्माणमा जुट्न बाबुरामको प्रस्ताव

चार दलीय समाजवादी मोर्चा निर्माण गरेर सत्ता र शक्ति वरपर रहने प्रधानमन्त्री योजनालाई फेल बनाउन पूर्वमाओवादी एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ प्रस्ताव अगाडि ल्याएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
अर्थ मन्त्रालय बजेट कार्यान्वयनमा जुट्यो

अर्थ मन्त्रालय बजेट कार्यान्वयनमा जुट्यो

मन्त्रालयमा चालू आवको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्च व्यवस्थापन र आगामी आवको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीबारे विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्दै सांसद

संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्दै सांसद

बैठकमा सात सांसदले विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पेस गर्न नाम टिपाएको सचिवालयले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
गोरखा जिप दुर्घटना अपडेटः मृतक पाँचै जनाको सनाखत

गोरखा जिप दुर्घटना अपडेटः मृतक पाँचै जनाको सनाखत

सहिद लखन पालिका–५ ताक्लुङबाट सोही गाउँपालिका वडा नम्बर ३ चिलिङकोटस्थित केटी पक्षको घरमा गएर टीकाटालो गरेर फर्किंदै गरेको जिप गए राती दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
कालिकाका चेपाङ परिवारलाई बाख्रा वितरण

कालिकाका चेपाङ परिवारलाई बाख्रा वितरण

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत

बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०
टाइटानिकको भग्नावशेष हेर्न जाने पनडुब्बीका चालकसहित पाँच जनाको मृत्यु

टाइटानिकको भग्नावशेष हेर्न जाने पनडुब्बीका चालकसहित पाँच जनाको मृत्यु

पनडुब्बी सामुद्रिक सतहबाट ४ किलोमिटर गहिराइमा रहेको टाइटनिक पानी जहाजको भग्नावशेषबाट ४८ सय मिटर तल विस्फोट भएको अवस्थामा भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०