वैकल्पिक शक्तिका रुपमा कांग्रेस, एमालेहरूलाई ठेगान लगाइदिने लक्ष्य बोकेर गत वर्ष ७ असारमा चुनाव चिह्न घन्टी घोषणा गरी जन्मिएको रास्वपालाई जनमतले साथ दिए पनि लामिछानेको नेतृत्वप्रति शंका यथावत् छ।
अर्विसको आर्थिक सहयोगमा संघले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार चार सय ६० बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो।