शुक्रबार, वैशाख २६, २०८२

असई कार्कीले पेट्रोल पम्पमा एक करोड घोटाला गरेको ठहर

 |  सोमबार, असोज १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपाल प्रहरीको पेट्रोल पम्पमा घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक-असई दिलिप कार्की दोषी ठहर भएका छन्। 

विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार एक करोड बढी घोटाला गरेको आरोपमा दोषी ठहर हुने फैसला सुनाएको हो।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो।

प्रकाशित: Oct 02, 2023| 19:51 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्