शनिबार, वैशाख २६, २०८३

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

National life

काठमाडौं- नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएको छ। सोमबार साँझ सम्पन्न मतगणनाअनुसार उनी ३६९ मत ल्याएर विजयी भएका हुन्। 

शाहका निकटतम् प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाएका छन्।

यस्तै प्रकाश रोकायले ४ मत मात्र पाएका छन्।  अधिवेशनअन्तर्गत आइतवार राति मतदानको भएको थियो।

प्रकाशित: Oct 02, 2023| 20:52 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्