तल हेर्दा आङ नै सिरिङ हुने भीर, त्योभन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजंगको चट्टानी पहरो। यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो।
सत्ताका लागि १० सिटे नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाइदिन बुइँ चढ्ने र भ्रष्टाचारमा लिप्तलाई काखी च्याप्ने प्रवृत्तिकै कारण कांग्रेस जनताको नजरबाट गिर्दै गएको महामन्त्री थापाको गुनासो।