शुक्रबार, वैशाख ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • काठमाडौं म्याराथनको १५औं संस्करण सम्पन्न [तस्बिरहरु]

काठमाडौं म्याराथनको १५औं संस्करण सम्पन्न [तस्बिरहरु]

 |  शनिबार, असोज २७, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

शनिबार, असोज २७, २०८०

काठमाडौं म्याराथनको १५औं संस्करण आज शनिबार सम्पन्न भएको छ। यो दौडमा म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन ५ किमी, खुला, स्कुल, फ्यामिली रन गरी विभिन्न विधामा प्रतिस्पर्धा भएको छ।

National life

यो वर्ष म्याराथनमा १२, हाफ म्याराथनमा १६ र ५ किमी ओपनमा प्रतिस्पर्धा भएको थियो। पुरस्कार राशिमा म्याराथनतर्फ पुरुष र महिला विजेतालाई बराबर एक लाख, उपविजेतालाई ५०,००० र तेस्रो स्थान हासिल गर्ने लाई २५,००० प्रदान गरिनेछ।

स्वास्थ्य मन्त्रालयको सहकार्यमा 'नेपाल रन्स फर डिजिटल हेल्थ' यसपालिको स्लोगन राखिएको छ। स्वास्थ्य मन्त्रालयको ९० दिन देशभरका पालिकाहरूमा गर्ने कार्यक्रमको सुरुवात पनि यसै काठमाडौं म्याराथनबाट सुरुवात गरिएको छ। दौड दशरथ रङ्गशालाबाट सुरु भएर त्यहीं टुंगिएको छ।

kumari


 

प्रकाशित: Oct 14, 2023| 09:44 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्