शुक्रबार, साउन १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सन्‌राइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश दिने

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

एनसेलको १८औं वार्षिकोत्सवमा रक्तदान

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

मंगलदीप पूजा अगरबत्तीको ब्रान्ड एम्बेस्डरमा वर्षा

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

हुन्डाई कोना जीएल सार्वजनिक, सुरुवाती मूल्य ६० लाख

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

राष्ट्रपति पौडेल न्युरोडबाट हिँडेरै इन्द्रजात्रा हेर्न वसन्तपुर पुगे 

राष्ट्रपति पौडेललगायतका उच्चपदस्थहरु जुद्धशमशेरको शालिकदेखि वसन्तपुरसम्म इन्द्रजात्रा हेर्न हिँडेरै गएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

वर्ल्ड रेन्बो फेमली नामक समूहअन्तर्गत रामारोशन पुगेका विभिन्न देशका पर्यटकले नाचे देउडा।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

गौशालाको होटलमा भारतीय पर्यटक मृत फेला

नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

कैलाश पर्वतका शिवजी दर्शन गर्न मानसरोवर पुगे प्रधानमन्त्री प्रचण्ड

गत १७ जेठ २०८० मा  भारत भ्रमणमा गएका प्रचण्डले मध्य प्रदेशको उज्जैनमा अवस्थित भगवान् शिवको प्रतिमा रहेको महाकालेश्वर मन्दिरमा दूध चढाउनुका साथै गेरुवस्त्र धारण गरेर पूजाआजा गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

आफ्नोसँगै अरुको पनि बचाऔं मुटु

हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नुपर्छ। यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

आज हुने भनिएको निर्वाचन अनिश्चित

बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिकाअनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

नायिका निरुता सिंहले मनाइन् जन्मदिन

निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

चिकित्सक कुट्नेलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गरिने हुँदा संवेदनशील स्वास्थ्योपचार सेवा अवरुद्ध नगर्न गृहको आग्रह। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

सर्वोच्चले मुद्दा नचलाउनुको कारण मागेपछि ‘वकिल’सँग छलफल गर्दै माधवकुमार नेपाल

ललिता निवास प्रकरण सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले आइतबार मात्रै आदेश जारी गरी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किर्ते मुद्दामा कारबाही नचलाउनुको कारण १५ दिनभित्र दिन माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

पूर्वआईजीपी प्रधानको सुरक्षार्थ खटिएका पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्

पूर्वआईजीपी प्रधानका पीएसओ लक्ष्मणकी पत्नी शर्मिला गोली लागेको अवस्थामा डेरामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

विवाह बन्धनमा बाँधिए विप्लव पुत्र डाक्टर प्रकाश

प्रकाश र मान्यताबीच चितवनमा एमबीबीएस अध्ययन गर्दाताका ‘लभ’ परेको बताइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

देवघाटमा नुहाइरहेका दुई जना बेपत्ता

आज बिहान ७ बजे देवघाटमा नुहाउने क्रममा भारत आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगर–३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०

साढे २ खर्ब बढी पुग्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी

एक वर्षमा ३७ अर्ब वैदेशिक लगानी थपिएको राष्ट्र बैंकको तथ्यांक।
नेपाल समय संवाददाता | बिहीबार, असोज ११, २०८०