शुक्रबार, वैशाख २८, २०८१

सुनको मूल्य एकैदिन २९ सय बढ्यो

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

triton college
corrent noodles
Metro Mart

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो। शनिबार भने शुक्रबारकै मूल्यमा कारोबार हुन्छ।

तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी  चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Oct 15, 2023| 11:18 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्