बिहीबार, असार ३२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चरम आर्थिक संकट आइसकेको भन्नु बाहिरी हल्ला मात्रैः अर्थमन्त्री महत

अर्थतन्त्रको जग बलियो नहुँदा अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री महतको स्वीकारोक्ति।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

२० रुपैयाँको नयाँ नोट प्रचलनमा

राष्ट्र बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

'विद्यालय शिक्षा विधेयक कसका लागि?'

सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन सुरु गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको सांसदहरुको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने किशोर पक्राउ

झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

यस वर्षको नोबेल पुरस्कार इरानी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीलाई 

नोबेल पुरस्कार समितिले इरानमा महिलामाथि हुने दमनविरुद्ध लडेको लडाइँ, मानव अधिकार र स्वतन्त्रताका लागि गरेको योगदानस्वरुप मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

भूकम्प पीडितलाई भेट्न बझाङ पुगे प्रधानमन्त्री प्रचण्ड

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गत मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले हालसम्म २० घाइते र एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

दसैंका लागि अग्रिम टिकट बुकिङमा किन भयो ढिलाइ ?

अघिल्ला वर्षमा दसैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

सांसदको प्रश्न- गरिबको दसैं कसरी टर्छ ?

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना गरे, बचतकर्ताको ७ अर्ब डुब्ने आशंका

सीआइबीले साढे ४ करोड ठगी गर्ने देउराली सहकारीका अध्यक्ष चौलागाईंलाई ठगी कसुरमा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

महँगी र ‘राजा’ उच्चारणले तात्यो संसद् बैठक

दसैंका लागि सर्वसाधारणमाथि महँगी, कालोबजारी भइरहे पनि सरकारी संयन्त्रले काम नगरेको सांसदहरुको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

कांग्रेसको नीति अधिवेशनः हालसम्म ४३ जिल्लाबाट छानिए प्रतिनिधि

महासमिति सदस्यको निर्वाचन समयावधि असोज मसान्तभित्र तोकिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

ममत्व र सम्मानको लोकपर्व जितिया

जितिया पर्वमा कुनै शास्त्रीय देवताको नभई लोकदेवताको आराधना गरिन्छ। आमाहरुले सन्तानको दीर्घायु, आरोग्य जीवनको वरदान प्राप्त गर्न लोकदेवताको पूजाअर्चना गर्ने मान्यता छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

अशान्त नेपालगञ्ज शान्त हुँदै, दिउँसो निषेधाज्ञा, रातीमा कर्फ्यु 

नेपालगन्जको अवस्था क्रमशः शान्तिउन्मुख हुँदै गएपछि दिउँसोमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ठक्करबाट स्कुटर चालक काठमाडौं महानगर–१३ ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राती चाल्स केथ सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसे। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

भूमि आयोगद्वारा गोदावरीका भूमिहीनलाई लालपुर्जा वितरण

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०