शुक्रबार, जेठ २२, २०८३

गाजा क्षेत्र कतै पनि सुरक्षित छैन : संयुक्त राष्ट्रसंघ

 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०
National life
Shivam cement

गाजापट्टी- संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ। राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई  हमलाहरु बढिरहेका छन्।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसंग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ। 
 
‘गाजा कतै पनि सुरक्षित छैन’, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रङ्घका मानवीय संयोजक लिन हेडसनले बताएका छन्।    -एएफपी
 

प्रकाशित: Oct 26, 2023| 18:32 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्