बिहीबार, असार ३२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इजरायली सेनाको आक्रमणबाट गाजामा दुई लाख ६३ हजार विस्थापित

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहको मिसाइल आक्रमण

लेबनानको मिलिसिया समूह हेजबुल्लाले इजरायल सीमा क्षेत्र रहेको सैन्य पोस्टमा दुई वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

ज्यान मुद्दाका आरोपी रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध  

व्यक्ति हत्यामा संलग्नलाई राजनीतिक आवरणमा आममाफी दिइनु कानुनीराजको उपहासको भएको विरोध प्रदर्शनमा सहभागीको दाबी।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

चिनियाँ कम्पनीले अवैध क्रसर सञ्चालन गरेको भन्दै विरोधमा  उत्रिए तिनाउका स्थानीय 

सरकारले तोकेको सुरक्षा मापदण्डलाई उल्लंघन गरी चिनियाँ कम्पनीले प्लान्ट सञ्चालन गरेको दाबी गर्दै स्थानीय विरोधमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

नेपालीको उद्धारका लागि नेवानिको जहाज आज इजरायल उड्दै

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

माछापुच्छ्रे सहकारीका सञ्चालक साढे ९ करोड हिनामिना गरेर बेपत्ता

सहकारी सञ्चालक करिब ५०० बचतकर्ताको रकम हिनामिना गरेर बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

माओवादी नेता महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दाबा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

इजरायलमा मारिएका आनन्द साहका परिवारलाई प्रदेश सरकारको पाँच लाख राहत

मुख्यमन्त्री यादवले मंगलबार बेलुकी शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

विदेश भ्रमणमा सुरक्षा अंगका तीन वटै प्रमुख

प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुँवर बेलायत र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अनि प्रहरीका निमित्त आईजीपी टेकप्रसाद राई सम्मिलित टोली अमेरिका उडेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

बागमती किनारमा मृत भेटिएका युवाको पहिचान खुल्यो

मृत भेटिएका युवक विकास महरा रहेको प्रहरीद्वारा पुष्टि।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

बागमती किनारमा युवक मृत फेला, सँगै भेटियो सिरिन्ज

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

नापी र मालपोतमा चुपचाप काम गरिरहेकी मन्त्री रञ्जिता

भूमिसुधारमा नयाँ मन्त्री आउनेबित्तिकै कमाउ अड्डामा जान राजनीतिक दलमा आबद्ध कर्मचारीको भीड लाग्ने गरे पनि रञ्जिताको दल नागरिक उन्मुक्तिको कर्मचारी संगठन नहुँदा सरुवा विवादरहित देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

जवानीदेखि बुढ्यौलीसम्म फुटपाथ व्यापारमा जमेकी ढाटीमाया

फुटपाथमा गरेको व्यापारमा उनी हाल दैनिक पाँच हजारसम्मको कारोबार गर्छिन्। आफ्नो एक्लो संघर्षमा सानो लगानीबाट सुरु गरेको स–सानो व्यापार परिवारको बाच्ने गतिलो आधार बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

हिमा नदीको किनारमा रहेको फाँट

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

यस्तो छ आजको राशिफल [२०८० असोज २४ गते]

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

दसैंका लागि मुस्ताङबाट ल्याइँदै च्याङग्राको बथान 

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०

रोल्पाको माडीमा रहेको घर्तीगाउँ बजार

नेपाल समय संवाददाता | बुधबार, असोज २४, २०८०