मंगलबार, असार ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसको चियापान आज, १० हजारलाई निम्तो 

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

इन्जिनियरिङमा वास्तुशास्त्र पढाइने

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

महालक्ष्मीको पूजा गरी कोजाग्रत पूर्णिमा मनाइँदै

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

यस्तो छ आजको राशिफल [२०८० कात्तिक ११ गते]

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

शौचालय जाँदा चिप्लिएर खोलामा खस्दा सेनाका लेसनायकको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

पिपिएल क्रिकेटको तालिका सार्वजनिक

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

चन्द्र ग्रहणमा के गर्न हुने के नहुने ?

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

चीन भ्रमणमा निस्किए प्रधानसेनापति शर्मा 

प्रधानसेनापति शर्माले सियान सिटी, सांघाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नेछन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

कतारमा आठ भारतीय नागरिकलाई सुनाइयो मृत्युदण्डको सजाय

जासुसी आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेको एजेन्सीले बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

राष्ट्रसंघका महासचिव गुटेरेस आगामी आइतबार नेपाल आउँदै

प्रधानमन्त्री प्रचण्डको निम्तोमा नेपाल आउन लागेका महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

हुम्लामा विद्युत् अवरुद्ध

विद्युत् आपूर्ति बन्द भएपछि हुम्ला सदरमुकाम सिमकोटसहितका दुई गाउँपालिकाबासी अँध्यारोमा बस्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

मुगुमा एकै परिवारका चार जना मृत भेटिए

छायानाथ रारा नगरपालिका–६ मुन्दुको आफ्नै घरमा आमा २८ वर्षीया श्रीदेवी बोहरा, दुई छोरा र एक छोरीको शव फेला परेको मुगु प्रहरीले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

नेपाल युएईसँग ४ विकेटले पराजित

आज त्रिवि मैदानमा भएको फाइनलमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोडेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

मुगुमा तीनजना मृत फेला, हत्याको आशंका

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०