मंगलबार, असार ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एनआरएनए निर्वाचनमा धाँधली भएको ठहर

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

आमाछोरा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

प्रहरी परिसर काठमाडौंका सिनियर हवल्दार कार्कीको निधन

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

यस्तो देखियो कांग्रेसको चियापान [तस्बिरहरु]

विपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

कांग्रेसको चियापानः नेता, कार्यकर्तालाई समोसा केरा, भीआईपीलाई स्वीटकर्नदेखि चिकनसम्मको मेन्यू

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्ता गठबन्धनका नेताहरु, एमाले अध्यक्ष केपी ओली, विदेशी कूटनीतिक नियोगका पदाधिकारी, सुरक्षा अंग, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तालगायत सहभागी छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

नेपालको बिजुली किन्न भारत थप लचिलो

भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युत्लाई पनि नवीकरणीय ऊर्जा खपत अंशमा राख्ने पाउने व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

कांग्रेसको चियापानमा सानेपा पुगे एमाले शीर्ष नेताहरु

कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्व अवसरमा आज कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गरेको हो ।  
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

नवजात छोरीको हत्या प्रयास गर्ने निर्दयी आमा पक्राउ 

लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले गत बुधबार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्या प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

मामीमा नेपाली चलचित्रको वर्चस्व

१९ कात्तिकसम्म सञ्चालन हुने महोत्सवमा ७० देशका २५० चलचित्र प्रतिस्पर्धामा छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

रक्सी खाएर महिलामाथि दुर्व्यवहार गर्ने हुम्लाका प्रहरी प्रमुख भट्टराई निलम्बित

प्रहरी मुख्यालय काठमाडौंले भीमलाल भट्टराईलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय पठाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने कोइराला पक्राउ

अख्तियारको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले कोइरालालाई पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

उपत्यकामा दसैं सुरक्षाः १०३ वटा घटनामा २ जनाको मृत्यु, ११८ घाइते

यसपालिको दसैं विगतका तुलनामा शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको दाबी।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

दसैंलगत्तै सत्ता फेरबदलको कसरत ! 

२०७४ को दसैंलगत्तै एमाले र माओवादीले चुनावी तालमेलको घोषणा गर्दै तत्कालीन सत्तारुढ दल कांग्रेसलाई सरप्राइज दिएका थिए। देउवा प्रधानमन्त्री थिए भने प्रचण्ड नेतृत्वको माओवादी नेताहरु सोही क्याबिनेटमा थिए। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

नेपालसहित १२० देश गाजामा युद्धविरामको पक्षमा

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

टी-२० विश्वकप एसिया छनोटका लागि टोली घोषणा

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

कोरियामा नेपालीसँग चन्दा उठाउँदै दूतावास 

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

कांग्रेसको चियापान आज, १० हजारलाई निम्तो 

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०

इन्जिनियरिङमा वास्तुशास्त्र पढाइने

नेपाल समय संवाददाता | शनिबार, कात्तिक ११, २०८०