मंगलबार, मंसिर २, २०८२

मोरङमा करेन्ट लागेर महिलाको मृत्यु

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मोरङको सुनवर्षी नगरपालिका–४ स्थितमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय सरितादेवी दास रहेकी छन्। मंगलबार आफ्नै घरभित्र सरसफाई गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएकी थिइन्।

दासलाई उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रकाशित: Nov 15, 2023| 18:15 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्