आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारत नियन्त्रित कश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

भारत नियन्त्रित कश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

नयाँ दिल्ली- भारत नियन्त्रित कश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु  भएको छ।  

साथै  दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ।  -सिन्ह्वा 

प्रकाशित: Nov 15, 2023| 17:19 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्