बिहीबार, फागुन १४, २०८२

तस्बिरमा हेर्नुस् कलाकारहरुको भाइटीका 

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं - भाइटीकाको शुभ साइतमा कलाकारहरूले आ-आफ्ना दिदीबहिनी र दाजुभाइहरूसँग टीका लगाउँदा गच्छेहरूअनुसारको दक्षिणा र उपहार आदानप्रदान गरेका छन्। 

National life

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज शुभ साइत १०:५१ का लागि तय गरिएको भए पनि दिनैभरी दाजुभाइले दिदीबहिनीको हातबाट टीका—उपहार आदि ग्रहण गर्छन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताए। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

Laxmi sunrise bank

01290-1700038851.jpg

Dhurmus-1700037983.jpg

1089-1700038255.jpg

1069-1700038076.jpg109-1700038075.jpg

1039-1700038075.jpg1049-1700038076.jpg

1029-1700038075.jpg

प्रकाशित: Nov 15, 2023| 15:30 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्