आइतबार, असार २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘दोधारा चाँदनी’ फिल्म बनाउने नवल खड्काको घोषणा 

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

सुदूरपश्चिम पुगेर आयोगले लियो १६ औँ योजनाका लागि सुझाव

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

मुस्ताङमा हिमचितुवाले एकै खोरका ८२ च्याङ्ग्रा मारे

मिङमार गुरुङको खोरमा शुक्रबार राती पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्यांग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चार जनाको परिचय खुल्यो

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

हात्तीको आवागमन बढेपछि चुरे फेदीका जंगलमा प्रवेश निषेध

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

वर्षको उत्कृष्ट कुकुर 'रियो', बेस्ट हेन्डलर 'रोज'

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

हजका लागि आवेदन दिने म्याद मंसिर १० सम्म

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

तिहार र छठले मिथिलामा बढायो रौनक

उज्यालो र सम्पन्नताको प्रतीक मानिने दीपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

घरभित्रै झुन्डिएर श्रीमान्–श्रीमतीको मृत्यु

बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

नेकपा एमालेले तयार पार्‍यो ८८५ प्रशिक्षक

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

लक्ष्मीपूजाको दिन घट्यो सुनचाँदीको मूल्य

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

सर्लाहीको बलरा नगरभित्र संगठित रुपमै बिजुली चोरी

विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरले बलरा नगरपालिकाका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रुपमा बिजुली प्रयोग गरिरहेको फेला पारेको हो। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै गीतले आग्रह गरेको छ। पछि...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

बरेङका किसान बेच्छन् बर्सेनि लाखौंको अलैंची

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०

चीनसँग सीमा जोडिएको कोरला नाकामा बने अस्थायी संरचना

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०