पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरेर स्थानीयलाई हवाई यातायातमा पहुँच वृद्धि गराउने उपायस्वरुप चारबुँदे निर्णय सार्वजनिक।
यो वर्षको गणतन्त्र दिवस अवसरमा राष्ट्रपतिबाट आममाफी दिएर रेशम चौधरीलाई ८ वर्षको जेलबासपछि बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णयप्रति सर्वोच्चले प्रश्न उठाएको हो।
लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो।