सोमबार, वैशाख १४, २०८३

समाज

तनहुँको बन्दीपुरमा पर्वतारोहणको प्रशिक्षण गराइँदै

नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

झापाको कमल खोलामा तटबन्धन निर्माणको काम गर्दै मजदुरहरु

झापाको शिवसताक्षी-१ स्थित कमल खोलामा तटबन्धन निर्माणको काम गर्दै मजदुरहरु।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

ताप्लेजुङको फुङ्फुङे झरना

नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

रूकुमकोट उपत्यका

रूकुम पूर्वको सदरमुकाम रूकुमकोट उपत्यकाको सुन्दर दृश्य।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिएको दम्दाला गाउँ

जाजरकोट कुशे गाउँपालिका-५ स्थित दम्दाला गाउँ। यो गाउँ सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

अरुण नदीको किनारमा मनकामनाको छत्र शिला

यहाँ सतीदेवीको मस्तिष्क पतन भएर मनकामनाको उत्पत्ति भएको धार्मिक विश्वास रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

जसले सर्लाहीलाई चिनाएको छ

मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब ९८ करोड खर्च भएको वाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

युवती बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ

पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका १४ बस्ने ३९ वर्षीय टोपली सार्की र सोही ठाउँका ५२ वर्षीय बिमुसा सार्की रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

व्यापारीका लागि डस्टबिन बनेका छन् बाँसका डोका

‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारीलाई डोको वितरण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

जहाँ किसानसँग छलफल गरी योजना बनाइन्छ

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व किसानसँग छलफल थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

विकास पूर्वाधारमा अघि बढ्दै जुम्ला, पातारासीमा ३६ किलोमिटर सडक निर्माण

गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

उच्च अदालत पाटनको आदेश- मोटरसाइकलमा मोबाइल होल्डर राख्न दिनू

उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

बहराइनका राजाको हातबाट डा. सन्दुकले पाए १३ करोडको इसा अवार्ड

मंगलबार बहराइनको राजधानी मनामास्थित इसा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् करिब १३ करोड नेपाली रुपैयाँको पुरस्कार तथा सम्मान...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

मानव बेचबिखन गर्न वीरगञ्ज नाकाको प्रयोग बढ्दो

मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पुर्‍याउने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

मानसिक सन्तुलन गुमाएकी आमा दुई छोरासहित नहरमा हामफालिन्, तीनैको शव भेटियो

उनको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन्। उनका श्रीमान् भने वैदेशिक रोजगारीमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

आफूखुसी भाडा असुलेपछि कुशे आवतजावतमा सास्ती

रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

खुँडेपोखरीमा डुबेर एक बालकको ज्यान गयो

पोखरा महानगरपालिका-५ पर्स्याङस्थित खुँडेपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ६ जना मृत फेला

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ६ जना मृत भेटिएका छन्। त्यसैगरी एकजनाको डुबेर र एकजनाको करेन्ट लागेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

कर्मचारी खटनपटनमा भनसुन निषेध : प्रशासनमन्त्री मोदी

कर्मचारी सरुवामा अब कसैको भनसुनले काम नगर्ने मन्त्री मोदीको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

प्रधानन्यायाधीश नियुक्ति माग्दै बालुवाटार पुगे वकिल

मंगलबार बार अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९