आइतबार, वैशाख १३, २०८३

कञ्चनपुरमा हायस दुर्घटना, चार जना घाइते

कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउँदै गरेको हायस दुर्घटना भएको छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

National life
kumari

धनगढी- कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउँदै गरेको हायस दुर्घटना भएको छ।

आज बिहान बा४ख २३०३ नम्बरको हायस शुक्लाफाटा नगरपालिका-११ कलुवापुर नजिकै दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वाइरिङ्ग सर्टसर्किट भएर दुर्घटना हायस दुर्घटना भएको हो।

दुर्घटनामा चार जना घाइते भएका छन्। उनीहरूमध्ये एक महिलाको अवस्था गम्भीर छ। हायसमा जम्मा ६ जना सवार थिए। घाइतेहरूको पहिचान खुल्न बाँकी छ।

प्रकाशित: Feb 26, 2023| 10:10 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।