आइतबार, वैशाख १३, २०८३

प्रभु साह पनि रामचन्द्रको पक्षमा उभिए

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं– राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्। 

National life

आम जनता पार्टीले विज्ञप्ति जारी गर्दै पौडेललाई समर्थन गर्ने जनाएको हो। 

'नेपालको राजनीतिमा विगतमा भए गरेका घटना, परिघटना एवं अभ्यासलाई दृष्टिगत/मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो आम जनता पार्टीको समर्थन रहने विषय सबैमा सहर्ष जानकारी गराउन चाहन्छु,’ सो पार्टीका प्रचार प्रसार प्रमुख चन्द्रभुषण साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शनिबार एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रपति पदको निर्वाचन भने फागुन २५ मा हुँदैछ।

प्रकाशित: Feb 26, 2023| 08:56 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।