आइतबार, वैशाख १३, २०८३

गोदावरीबाट लागूऔषसहित दुई जना पक्राउ

कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन्।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

धनगढी- कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन्।

National life

गोदावरी नगरपालिका–२ पहाड रोड नेचुरल होटल नजिकैबाट १ ग्राम ७०० मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।

डोटी जोरायल गाउँपालिका–४ का ३१ बर्षीय भिमबहादुर मडै र २५ वर्षीय उद्वबबहादुर बिक १ ग्राम ३०० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।


प्रकाशित: Feb 26, 2023| 08:40 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।