आइतबार, वैशाख १३, २०८३

समाज

मौसमबारे चासो बढाउँदै महोत्तरीका किसान

आफ्नो ठाउँमा मौसम स्टेसन सञ्चालनमा आएपछि सर्वसाधारण किसान अब कस्तो मौसम हुने हो भन्ने कुरामा अत्याधुनिक मोबाइल चलाउनेहरुसँग चासो बढाउन लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

नम्बर नखुलेको सवारीले ठक्कर दिंदा रौतहटमा एक जनाको ज्यान गयो

मृत्यु हुनेको पहिचान भने खुलेको छैन। क्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मुत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

दुई मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको ज्यान गयो

बुधबार बिहान बा८७ प ५९०१ र बागमती प्रदेश ०२-००२ प ९३७६ नम्बरका मोटरटसाइकल एकापसमा ठोक्किएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

भेडाखोर जंगलबाट सात नाल भरूवा बन्दुक बरामद

ईलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले बुधबार बिहान उक्त बन्दुक बरामद गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

नागढुंगाबाट लागूऔषसहित एक जना पक्राउ

कैलाली लम्कीचुहा नगरपालिका १ बस्ने ४० वर्षीय सुनिल शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

भक्तपुर समथलीका गाई फार्म सञ्चालक बेपत्ता

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका २ रोशी स्थायी घर भएका उनी गत फागुन ६ गते बिहान समथलीकै १५ मिनेटको दूरीमा रहेको आफ्नो सालो (रमेश खड्का) को गाईगोठमा जान्छु भनेर हिँडेका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

एलपी ग्यास सिलिन्डर अनावश्यक भण्डारण नगर्न आग्रह

घरमा धेरै सिलिन्डर भण्डारण गर्दा ग्यास चुहावट हुने र अन्य आगलागीबाट सिलिन्डर पड्किने जोखिम बढेपछि त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

निर्वाचन खर्च नबुझाउनेमाथि राष्ट्रपतिको क्षमादानविरुद्ध सर्वोच्चमा रिट

निर्वाचन आयोगले कानुनअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिमाना गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

नौ किलो चरेससहित धनगढीबाट तीन जना पक्राउ

धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

डीआईजी सिंहले दिए राजीनामा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लाइनमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले दिए राजीनामा।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

दार्चुलाको सामुदायिक वन क्षेत्र अतिक्रमण

सामुदायिक वनबाट वनजन्य पदार्थ चोरी तस्करी तथा वन जङ्गल जथाभावी फँडानी गर्ने गरेका कारण सामुदायिक वन अतिक्रमणको चपेटामा पर्न थालेका हुन्। डिभिजन वन कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार दार्चुला जिल्लामा एक...
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

भूकम्पले हल्लियो बाजुरा

बाजुराको बिछ्या आसपास केन्द्र बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

झाडीमा भेट्टाएर ल्याएको विस्फोटक पदार्थ पड्किंदा दुई बालक घाइते

घटना हिजो मंगलबार भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

चितवन निकुञ्जमा सात महिनामै मरे १४ गैंडा

नेपालभर ७५२ वटा गैंडा रहेको सरकारी तथ्यांक छ। यीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ गैंडा छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

'अस्पतालको लापरबाही'ले छोरी गुमाएपछि न्याय माग्दैछन् यी बुबाआमा

उनीहरुले अस्पताल र डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल काउन्सिल र प्रहरीमा पनि उजुरी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

बेलबारीमा बसको ठक्करबाट एक साइकलयात्रीको ज्यान गयो

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा ना ५ ख ६९४२ नम्बरको बसले एकैपटक दुईवटा साइकललाई ठक्कर दिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

करोडौं लागतमा बनेको बसपार्क प्रयोगविहीन

बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा पनि कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित छैन।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

आजको मौसम- केही स्थानमा हल्का वर्षाको सम्भावना

आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

न पानी पर्छ न हिउँ झर्छ ! हावामात्रै चल्छ मनाङमा

पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा यहाँ उत्पादन वृद्धि हुने गर्दछ। मनाङको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भार हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

धुलाम्मे सडक भएर पनि पर्यटकीय गन्तव्य बनेको 'छिल्लीकोट'

पन्ध्रौँ-सोह्रौँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोटमा पर्यटनको आकर्षणको केन्द्र हो। त्यहाँ अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक गरेर दुई सडकबाट छिल्लीकोट पुग्ने गरिन्छ। त्यहाँबाट सात किलोमिटर हिँडेपछि ऐतिहासिक...
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९