आइतबार, वैशाख १३, २०८३

ब्राउनसुगरसहित बाँकेमा तीन जना पक्राउ

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

नेपालगन्ज- बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

National life

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–७ का विशालसिंह ठकुरी र विक्रमसिंह ठकुरी तथा कोहलपुर नगरपालिका– ११ का निर्जन ढकाललाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

विशालसिंह ठकुरीले लगाएको ज्याकेट र मलद्वाररमा लुकाइ राखेको अवस्थामा  ब्राउनसुगर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट भे १३ प २७३ नम्बरको अपाची मोटरसाइकल, नौ हजार आठ सय रुपैयाँसमेत बरामद गरेको छ।


kumari

प्रकाशित: Feb 26, 2023| 09:45 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।