आइतबार, वैशाख १३, २०८३

पोखरा महानगरपालिका ४ का वडा सदस्य श्रेष्ठको निधन

पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य ५२ वर्षीय सञ्जयकुमार श्रेष्ठको निधन भएको छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

National life
kumari

पोखरा- पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य ५२ वर्षीय सञ्जयकुमार श्रेष्ठको निधन भएको छ। आइतबार बिहान ३ बजे फिस्टेल अस्पतालमा उपचार क्रममा निधन भएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। उनी जन्डिस रोगबाट ग्रसित थिए।

पोखरा गणेशटोल निवासी उनको आइतबार नै सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ।

नेपाली कांग्रेस पोखरा महानगर समितिका सचिव टुवराज बास्तोलाले महानगर समिति सदस्यसमेत रहेका वडा सदस्य श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित: Feb 26, 2023| 10:18 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।