हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का एक-दुई स्थानमा हल्का...
नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा पुल बन्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको भारतको मन्त्रिपरिषद्को बिहीबार बैठकले महाकाली नदीमा पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर...
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचनको लागि सुरक्षा प्रबन्ध कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ।
काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो।
आगलागीमा उनको दुई तले घर, दुग्ध डेरी, किराना पसल र नगद सात लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा ५७ लाख बराबरको क्षति भएको जिल्ला...