दसैं पर्वलाई दानवी शक्तिमाथि विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ। ठूलाबडा र मान्यजनबाट टीका ग्रहण गर्दा पाइने आशीर्वचनले दीघार्यु,...
नेपाल समय संवाददाता | बिहीबार, असोज २४, २०८१