शनिबार, वैशाख १९, २०८३

समाज

जवर्जस्ती करणी अभियोगमा दाङबाट एक जना पक्राउ

तेह्र वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

सोलुमा ६५ जनाले लिए अङ्गीकृत नागरिकता

छिल्लो दुई दशकयता सोलुखुम्बुमा ६५ महिलाले अङ्गीकृत नागरिकता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित

चीनमा ८० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

गण्डकी र प्रदेश १ को पहाडी भूभागमा सामान्य बदली

देशमा अहिले उल्लेखनीय मौसम प्रणाली नभएकाले आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य भुभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएका छन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

काठमाडौंको बिहानी तापक्रम ३.६ डिग्रीमा झर्यो, कस्तो रहला दिनभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

८३औं पटक रक्तदान गरे उपप्रधानमन्त्री लिङ्देनले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले शनिबार शङ्खमूलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३औँ पटक रक्तदान गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फ्रान्स पठाइँदै

फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

प्रियंकाले किन रोजिन् सरोगेसी ?

प्रियंकाले सरोगेसी छान्नुपर्ने विषयमा धेरै विस्तृत त बताएकी छैनन्। तर उनले यो सबै ‘मेडिकल’कारणले गर्नुपरेको दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

विदेश रोजगारीमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीले गरायो सचेत

सामाजिक सञ्जालमा व्यक्तिगत पहिचान नखुलेका व्यक्तिलाई नागरिकता, राहदानीलगायत कागजात नदिन प्रहरीको आग्रह।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

गृहनगर झापा लगियो कम्बोडियाको आगलागीमा ज्यान गुमाएका निराकारको शव

कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा परेर ज्यान बचाउन १२औं तलाबाट हाम फाल्दा पाण्डेले ज्यान गुमाएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

लागूऔषधमा संलग्न भट्ट दोस्रो पटक पक्राउ

लागूऔषध कारोवारमा संलग्न रहेको भन्दै धनगढीका रोहित भट्टलाई प्रहरीले दोस्रो पटक पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

नवलपरासीमा बस दुर्घटना हुँदा ४५ जना घाइते, तीनको अवस्था गम्भीर

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर-१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस दुर्घटना हुँदा हुँदा ४५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन्। माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

जापानको जनसंख्या निरन्तर घट्दो

जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म

कैलालीको टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव सञ्चालन भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९