शनिबार, वैशाख १९, २०८३

समाज

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गुजमुज्ज परेका परम्परागत शैलीका घर। मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

डोको बुनेर आत्मनिर्भर

दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ स्थित प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

बलात्कार आरोपमा दाङमा एक प्रहरी नै पक्राउ

दाङमा एक प्रहरी जवानलाई बलात्कारको आरोपपछि पक्राउ गरिएको छ। सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्की बलात्कार मुद्धामा पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

असारदेखि पाएनन् जुनीचाँदेका सुत्केरी महिलाले भत्ता

गत साउनमा जाजकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरी सुत्केरी भइन्। प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिइन्। स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किइन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

आगलागीबाट १० लाखको क्षति

सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएपछि १० लाख बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

अवैध सालसहित एक जना पक्राउ

प्रहरीले अवैध सालको काठ वरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

संरक्षणको पखाईमा राजाताल र सिमालीबोट

समय बित्दै जाँदा त्यसैको विपरीत उत्तिकै क्षेत्रफलमा रहेको राजातालको जमिन महँगिएपछि स्थानीयले जमिन नदिँदा सो क्षेत्रको संरक्षण र प्रर्द्धन हुनसकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

७० जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)

आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

टर्मिनल भवन नहुँदा मुगुको ताल्चा विमानस्थलमा समस्या

सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

सुस्मिता हत्या प्रकरण : चार जनालाई जन्मकैदको सजाय

जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

नवलपुरमा दुईवटा गैंडा मृत भेटिए

नवलपुरको मध्यबिन्दु नगरपालिकास्थित नारायणी नदीको किनारमा एक सिंगे गैंडाको माउ-बच्चा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

भरतपुरमा विद्युतीय तार भूमिगत गरिंदै

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

रसुवागढी नाका पुनः बन्द

दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

बैतडीको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटियो

जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे सभामुख

सभामुखको सपथ लिएसँगै घिमिरे अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

मलेसियाबाट काठमाडौं आउँदै गरेको विमानलाई कोलकाता फर्काइयो

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएपछि मलेसियाबाट आएको विमानलाई कोलकाता डाइभर्ट गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९