बिहीबार, वैशाख १७, २०८३

सवारी दुर्घटनामा कलंकीमा एक जनाको मृत्यु

कलंकीमा भएको मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- कलंकीमा भएको मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।

National life

आज बिहान पौने सात बजे अन्डर पास नजिकै बा प्र०२-०४ प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री घाइते भएका छन्। उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन्।

प्रकाशित: Jan 24, 2023| 12:40 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।